निपा भाइरस संक्रमण
स्वरूप
निपा भाइरस संक्रमण Nipah virus infection | |
---|---|
हेनिपा भाइरस को संरचना | |
विशिष्टता | infectious diseases |
लक्षणहरू | यी सब मध्ये कुनै पनि होइन, ज्वरो, रुघाखोकी, टाउको दुखाइ, भ्रमित |
जटिलता | मस्तिष्क सुनिनु, सीज्योर्स |
देखापर्ने समय | १ देखि १५ दिनसम्मको जोखिम पश्चात |
कारक | निपा भाइरस (प्रत्यक्ष सम्पर्कबाट सर्ने) |
पहिचान | लक्षण देखिएको खण्डमा, प्रयोगशाला परिक्षण पश्चात पुष्टि हुने गर्दछ |
सुरक्षा | चमेरो र बिरामी सुँगुरको सम्पर्कमा आउनुबाट बच्नु, कच्चा रक्सी नखाने |
उपचार | सहायक हेरचाह |
बारम्बारता | ~७०० मानव मामिला (१९९८ देखि मे २०१८) (कुल जोडेर, अनुमानित ५८२ मानव मामिला रहेको अक्टोबर २०१३ सम्म) |
मृत्यु | ~५० देखि ७५% सम्म मृत्युको सम्भावना रहेको |
निपा भाइरस को संक्रमण निपा भाइरसको कारण हुने एक भाइरल संक्रमण हो।[१]संक्रमणका लक्षण ज्वरो, रुघाखोकी, टाउको दुखाइ, श्वास फेर्न समस्या अनि भ्रमको स्थितिबाट फरक हुने गर्दछ।[२]यो एक वा दुई दिनमा कोमामा जाने खराब स्थितिसम्म बनाउन सक्दछ। जटिलताहरुमध्येमा भन्नुपर्दा मस्तिष्कको सुनिनु (फुल्नु) समावेश हुने गर्दछ र संक्रमण पश्चात घात (ह्यामरेज) हुने गर्दछ।
लक्षण
[सम्पादन गर्नुहोस्]जोखिम
[सम्पादन गर्नुहोस्]उपचार
[सम्पादन गर्नुहोस्]रोकथाम
[सम्पादन गर्नुहोस्]उपचार
[सम्पादन गर्नुहोस्]प्रकोप
[सम्पादन गर्नुहोस्]केरलमा यसको प्रकोप
[सम्पादन गर्नुहोस्]रिसर्च
[सम्पादन गर्नुहोस्]भ्याक्सिन
[सम्पादन गर्नुहोस्]लोकप्रिय संस्कृति
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरु
[सम्पादन गर्नुहोस्]- ↑ "WHO Nipah Virus (NiV) Infection", www.who.int, मूलबाट १८ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ मे २०१८।
- ↑ "Signs and Symptoms Nipah Virus (NiV)", CDC (en-usमा), अन्तिम पहुँच २४ मे २०१८।