निम्रत कौर
स्वरूप
निम्रत कौर | |
---|---|
जन्म | पिलानी, राजस्थान, भारत | १३ मार्च १९८२
पेशा | अभिनेत्री |
कार्यकाल | २००२ - हाल सम्म |
निम्रत कौर एक भारतीय चलचित्रकी अभिनेत्री हुन् । उनले आफ्नो अभिनय क्षेत्रमा यात्राको आरम्भ भारतीय चलचित्रमा एक धेरै सानो पात्रको भूमिकाबाट सुरू गरिन् । उनी अनुराग कश्यपको चलचित्र पेड्ड्लर्स र त्यस पछि लान्चबक्समा इरफान खानको साथमा काम गरिन् ।[१]
अभिनय
[सम्पादन गर्नुहोस्]आफ्नो पढाई पुरा गरे पछि उनी मुम्बईमा काम गर्न थालिन् । यस पछाडी उनी नाटक "बगदाद बेडिङ्ग" (२०१२), "आल अबाउट वुमेन" र "रेड स्पेरो"मा निर्देशक सुनील शानबाग र मानव कौलसँग काम गरिन्। यस पश्चात उनी सङ्गीत भिडियोमा कुमार सानुको "तेरा मेरा प्यार" र श्रेया घोषालको "ये क्या हुआ"मा अभिनय गरिन् ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Trailer out: Irrfan and Nimrat Kaur in Cannes-winning film Lunch Box", India Today, २०१३-०८-१४, अन्तिम पहुँच २०१३-०८-१९।
- ↑ Gupta, Priya (९ डिसेम्बर २०१५), "Nimrat Kaur: My father was killed by the Hizb-ul-Mujahideen for not conceding to their demands in Kashmir", The Times of India, अन्तिम पहुँच १७ डिसेम्बर २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- इन्टरनेट चलचित्र डेटाबेसमा निम्रत कौर
- निम्रत कौर बलिउड हङ्गामामा