निर्णय श्रेष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

निर्णय श्रेष्ठ वा निर्णय दा एनएसके (English:Nirnaya Da NSK) नेपाली हिपहप गायक हुन्। उनी नेपालको प्रारम्भिक र्यापरहरूको सूचीमा पर्छन्।

कार्य[सम्पादन गर्ने]

  • म नेपाली (मौसमी गुरुङसँगै)
  • गाउँले जीवन
  • केटी तिमी कति राम्रो देखेको

हेर्नुहोला[सम्पादन गर्ने]