निल आर्मस्ट्रङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निल आर्मस्ट्रङ
जुलाई १९६९ मा स्पेस सुटमा आर्मस्ट्रङ, हेल्मेट फुकाल्दा
निल आर्मस्ट्रङ १९६९
Neil Armstrong Signature.svg
नासा अन्तरिक्ष यात्री
अन्य नामनिल एल्डेन आर्मस्ट्रङ
राष्ट्रियताअमेरिकी
जन्म(१९३०-०८-०५)अगस्ट ५, १९३०
ओहियो, संयुक्त राज्य अमेरिका
मृत्युअगस्ट २५, २०१२(२०१२-०८-२५) (८२ वर्ष)
सिनसिनाटी, ओहियो, संयुक्त राज्य अमेरिका
पुर्व पेशानौसेना, पाइलट
अन्तरिक्षमा रहेको समय८ दिन, १४ घण्टा, १२ मिनेट र ३० सेकेन्ड
छनौटअन्तरिक्षमा मानव सन् १९५८
१९६० डायना-सोर
सन् १९६२ नासा समूह
जम्मा इभीए
जम्मा इभीए समय२ घण्टा ३१ मिनेट
बिशेष कामजेमिनी ८, अपोलो ११
मिसन प्रतिक चिन्हGe08Patch orig.png Apollo 11 insignia.png

निल आर्मस्ट्रङ Neil Alden Armstrong (अगस्त ५,१९३० – अगस्त २५,२०१२) चन्द्रमाको सतहमा पाइला टेक्ने पहिलो मानव हुन् । २० जुलाई १९६९ का दिन चन्द्रमामा पहिलो पाइला टेक्दा निल आर्मस्ट्रङले भनेका थिए मानिसका लागि यो सानो पाइला हो, मानव सभ्यताका लागि भने एउटा ठूलो फड्को हो[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]