नुवाकोट दरवार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ऐतिहासिक नुवाकोट दरवार

साततले दरवार नामले चिनिने यो दरवार बि. सं १८१९मा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका हुन्। यस दरवारलाई नेपाल सरकारले नुवाकोट दरवार संग्राहलय घोषणा गरेको छ।