नुवाकोट दरवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऐतिहासिक नुवाकोट दरवार

साततले दरवार नामले चिनिने यो दरवार बि. सं १८१९मा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका हुन्। यस दरवारलाई नेपाल सरकारले नुवाकोट दरवार संग्राहलय घोषणा गरेको छ।