नेत्रबहादुर थापा
Jump to navigation
Jump to search
नेत्रबहादुर थापा | |
---|---|
![]() योद्धा नेत्रबहादुर | |
जन्म | ८ जनवरी, १९१६ राहु, नेपाल |
मृत्यु | २६ जुन, १९४४ (२८ वर्षिय) विशनपुर, भारत |
निष्ठा | ब्रिटिस गोरखा |
सेवा/ | ब्रिटिस गोरखा सैनिक |
दर्जा | सुबेदार |
गण | दोस्रो बटालियन, पाँचौ गोरखा राइफल्स |
युद्ध | द्वितीय विश्वयुद्ध
|
पुरस्कार | ![]() |
नेत्रबहादुर थापा बृटिस सेनाको सबैभन्दा ठूलो पुरस्कार भिक्टोरिया क्रस हासिल गर्ने नेपाली हुन्। उनी दोस्रो विश्वयुद्धमा भारतको तेजपुरमा जापानी सेनासँग बहादुरी पूर्वक लडेका थिए। त्यही युद्धमा उनको मृत्यु भयो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]