नेपालका बालीनाली र तिनको दिगो खेती
स्वरूप
नेपालका बालीनाली र तिनको दिगो खेती नर बहादुर साउद द्वारा लिखित तथा वि.सं २०६७को मदन पुरस्कार प्राप्त कृति ।यश कृति २०६७ सालको नेपालकै चर्चित पुस्तकहरू मध्ये एक थिए।
विषयवस्तु
[सम्पादन गर्नुहोस्]शीर्षकमै स्पष्ट यस पुस्तकको अध्यानको क्षेत्र नेपालको बालिनाली सम्बन्धि रहेको थियो ।