नेपालका बीमा कम्पनीहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेपालका बीमा कम्पनीहरूबाट अनुप्रेषित)

नेपालमा बीमा कम्पनीहरू नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको शाखा नेपाल बीमा प्राधिकरणद्वारा नियमन गरिन्छ।[१] वि.सं २०७९ सम्ममा ३५ वटा बीमा कम्पनीहरूले जीवन, निर्जीवन (साधारण), लघु तथा पुनर्बीमा सेवा प्रदान गरिरहेका छन्।

जीवन बीमा कम्पनीहरू[सम्पादन गर्नुहोस्]

वि.सं २०७९ सम्म, नेपालमा १४ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्:[२]

क्रम जीवन बीमा कम्पनी सेवा सुरु (वि.सं) वेबसाइट
राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड २०२५ http://rbs.gov.np/
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०४४ http://www.nationallife.com.np/
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०५८ http://www.nepallife.com.np/en/home
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड २०५७ http://www.licnepal.com.np/
मेट लाइफ इन्स्योरेन्स २०५८ https://www.metlife.com.np/en/
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०७९ https://suryajyotilife.com/
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड २०८० http://himalayanlife.com.np/
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०६४ http://www.asianlife.com.np/
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०७४ https://imelifeinsurance.com/
१० रिलायबल नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड २०७४ http://www.reliablelife.com.np/
११ सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०७९ https://sanimareliancelife.com/
१२ सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड २०७४ https://citizenlifenepal.com/
१३ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०७४ https://sunlife.com.np/
१४ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड २०८० https://www.pmlil.com/

निर्जीवन (साधारण) बीमा कम्पनीहरू[सम्पादन गर्नुहोस्]

वि.सं २०७९ सम्म, नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्::[२]

क्रम निर्जीवन बीमा कम्पनीहरू सेवा सुरु वेबसाइट
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड २००४ http://www.nepalinsurance.com.np/
ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड २०१२ http://www.orientalinsurance.com.np/
नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेड २०३० http://www.nicnepal.com.np/
हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड २०७९ http://www.hei.com.np/
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड २०८० http://unitedajodinsurance.com/
नेको इन्स्योरेन्स लिमिटेड २०५१ http://www.neco.com.np/
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड २०७९ https://salico.com.np/
प्रभु इन्स्योरेन्स लिमिटेड २०५३ http://www.prabhuinsurance.com/
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड २०८० http://www.igiprudential.com/
१० शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड २०६१ http://www.shikharinsurance.com/
११ एनएलजी इन्स्योरेन्स लिमिटेड २०५४ http://www.nlg.com.np/
१२ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड २०७९ http://siddharthapremier.com.np/
१३ राष्ट्रिय बीमा कम्पनी लिमिटेड २०७१ http://www.rbcl.gov.np/
१४ सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड २०७९ https://sgic.com.np/

पुनर्बीमा कम्पनीहरू[सम्पादन गर्नुहोस्]

वि.सं २०७९ सम्म, नेपालमा २ वटा पुनर्बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्:[२]

क्रम पुनर्बीमा कम्पनीहरू सेवा सुरु वेबसाइट
नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड २०७१ http://www.nepalre.com.np/
हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड २०७७ https://himalayanre.com/

लघु बीमा कम्पनीहरू[सम्पादन गर्नुहोस्]

विसं २०७९ मा नेपाल बीमा प्राधिकरणले नयाँ लघुबीमा कम्पनीलाई अनुमतिपत्र दिने घोषणा गरेको थियो। नेपालको ग्रामीण क्षेत्रमा बीमा सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको थियो। लघुबीमा कम्पनीहरू जीवन र निर्जीवन बीमा कम्पनीहरूमा विभाजित छन्। वि.सं २०७९ सम्ममा, नेपालमा ५ वटा कम्पनीले लघुबीमा सेवा प्रदान गरिरहेका छन्।

क्रम लघु बीमा कम्पनीहरू सेवा सुरु वेबसाइट
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड २०८० https://cmli.com.np/
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड २०८० https://gmli.com.np/
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड २०८० https://libertymlife.com.np/
क्रम लघु निर्जीवन (साधारण) बीमा कम्पनीहरू सेवा सुरु वेबसाइट
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड २०८० https://nepalmicro.com/
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड २०८० https://protectivemicro.com/
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड २०८० https://starmicroinsure.com/
ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड २०८०

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल बीमा प्राधिकरण – Nepal insurance Authority: Insurance Regulatory Authority of Nepal" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-०८ 
  2. २.० २.१ २.२ "Insurer Information – नेपाल बीमा प्राधिकरण" (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०८  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०६-०५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]