नेपालमा उडन तश्तरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपलमा देखिएका अज्ञात उड्ने बस्तु (यूएफओ, UFO) र अलौकिक गतिविधिको रेकर्ड यहाँ सूचीबद्ध छन्।

उड़न तश्तरीका घटनाहरु[सम्पादन गर्नुहोस्]

  • २ March मार्च १९६८: बिहान ८ः१५मा पोखराको बटुलचौरका बासिन्दाहरूले कास्की क्षेत्रको बीचमा ठूलो गर्जनको आवाज सहित विस्फोट हुँदै चम्किरहेको देखे। छ फिट चौडाइ र ४ फिट उचाइको रहेको विशाल धातुको डिस्क आकारको वस्तु बटुलचौरमा देखियो। त्यस्तै चीजको अंश तालाकोट र ट्युरपासलमा पनि देखियो। सो घटना सीआईए पुस्तकमा रेकर्ड गरिएको छ।[१][२]
  • २० मार्च २०२०: गण्डकी प्रान्तमा एउटा चम्किलो वस्तु पृथ्वीमा उडा्दै गरेको देखियो। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Information Report", CIA। 
  2. "How the US kept tabs on UFO sightings and Yeti hunting in Nepal", अन्तिम पहुँच २०२०-०६-१२ 
  3. "Astronomical society urges people to provide evidence on sighting", The Himalayan Times, २०२०-०३-२६, अन्तिम पहुँच २०२०-०६-१२  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१२ मिति