नेपालमा मूल अधिकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा मौलिक अधिकारहरूको निम्ति धेरै संघर्ष गरिंदै आएका छन्। विक्रम संवत् २००७ सालको क्रान्ति अनि त्यसपछि पनि धेरै क्रान्तिहरू हुँदै आएका छन्। हाल नेपालमा यिनै अधिकारहरूका निम्ति नेपालको संविधान जारी भइ नेपालको मुहार फेर्ने दिशा तर्फ अघि बढिरहेको छ।अहिले नेपाल सङ्घीय प्रणाली मार्फत तीन तहको सरकार गठन गरी कार्य आरम्भ गरेकोे छ जसबाट सम्पूर्ण व्यक्तिलाई मौलिक अधिकारहरू पूर्ण रूपमा प्राप्त हुनेछ।