नेपालमा रहेका विभिन्न देशका दूतावासहरू
स्वरूप
नेपालमा विश्वका विभिन्न देशका दूतावासहरू रहेका छन्। [१] ती दूतावासहरूले आ-आफ्ना देशको कूटनीतिक प्रतिनिधित्व गर्दछन्।
दूतावासमा कन्सुलर शाखाहरू रहेका हुन्छन् जसले प्रवेशाज्ञा (Visa) उपलब्ध गराउने कार्य गर्दछन्।
दूतावासहरू
[सम्पादन गर्नुहोस्]- बेलायती दूतावास, काठमाडौँ
- फ्रान्सको दूतावास लाजिम्पाट
- जापानी दूतावास पानी पोखरीमा रहेको छ ।
- श्रीलङ्काको दुतावास बालुवाटार
- बङ्गलादेशको दुतावास महाराजगञ्ज
- म्यान्मारको दूतावास चाकुपाट ललितपुर
- अमेरिकी दुतावास महाराजगञ्ज
- पाकिस्तानी दुतावास लैनचौर
- भारतीय दुताबास रानीबारी लैनचौर
- चिनियाँ दुतावास हात्तीसार
- जर्मन दुतावास सानो गौचर
कन्सुलर अफिसहरू
[सम्पादन गर्नुहोस्]वाणिज्य दूतावासहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://mofa.gov.np/residential-diplomatic-missions/ Foreign Missions in Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१३ मिति परराष्ट्र मन्त्रालयको वेवसाइट
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]