नेपालमा रहेका विभिन्न देशका दूतावासहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा विश्वका विभिन्न देशका दूतावासहरू रहेका छन्। [१] ती दूतावासहरूले आ-आफ्ना देशको कूटनीतिक प्रतिनिधित्व गर्दछन्।

दूतावासमा कन्सुलर शाखाहरू रहेका हुन्छन् जसले प्रवेशाज्ञा (Visa) उपलब्ध गराउने कार्य गर्दछन्।

दूतावासहरू[सम्पादन गर्नुहोस्]

  • बेलायती दूतावास, काठमाडौँ
  • फ्रान्सको दूतावास लाजिम्पाट
  • जापानी दूतावास पानी पोखरी
  • श्रीलङ्काको दुतावास बालुवाटार
  • बङ्गलादेशको दुतावास महाराजगञ्ज
  • म्यान्मारको दूतावास चाकुपाट ललितपुर
  • अमेरिकी दुतावास महाराजगञ्ज
  • पाकिस्तानी दुतावास लैनचौर
  • भारतीय दुताबास रानीबारी लैनचौर
  • चिनियाँ दुतावास हात्तीसार
  • जर्मन दुतावास सानो गौचर

कन्सुलर अफिसहरू[सम्पादन गर्नुहोस्]

वाणिज्य दूतावासहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://mofa.gov.np/residential-diplomatic-missions/ Foreign Missions in Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१३ मिति परराष्ट्र मन्त्रालयको वेवसाइट

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]