नेपाली वर्णमाला गाना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपाली वर्णमाला गाना[सम्पादन गर्ने]

मल फुल भमराले छायो

टिया माथि बस्यो खरायो

धा माथि धोबि चढेको

डि हेर लौ तिन बजेको

याङ ङ्याङ ङुङ ङुङ बच्चा गर्छन

रुबारेमा चराम चर्छन

डि हातमा गुरुजीले लिन्छन

हाज जंगी जलमा चल्छन

ण्डा फरफर गर्दछ हेर

ञा ञा बालक रुन्छ अडेर

परीमा छ टमटम खाता

गले थैलि लायो हात

म डम डमरु बज्दछ राम्रो

कनी माथि फुल छ राम्रो

ण बिना सुन्दर स्वर

बला तान्दिक तान्दिक जोर

लिता माली खाऊ मिठाई

हि ग्वालिनले बेच्दछ है

नुषधारिले मार्दछ तिर

गरा ठोक्दछ योद्धा बिर

हलमानहरु कुस्ति गर्छन

ल पाकेपछि भुइँमा झर्छन

करि वनको दुवो चर्च

न्टा खाए बैगुन गर्छ

ह माउरीले जम्मा गर्छ

म पापीले सातो हर्छन

थमा राज भएका राजा

ड्डु हो लड्काको खाजा

किल हिडे अड्डा जान

रिफा पाक्यो जान्छु म खान

टमुख चडि मन्जुर

दुवाका छन शिरमा सिन्दुर

रिणीका छन ठुला आँखा

क्षेत्री रणका बिग्‍न चनाखा

त्रास देखाउछ राक्षस हेर

ज्ञानी बस्दछ जंगल नेर


स्रोत[सम्पादन गर्ने]

स्रोतः तिलादेवी गौतम