नेपाल पंक्षी संरक्षण सङ्घ
स्वरूप
| गठन | १९८२ |
|---|---|
| स्थान | काठमाडौँ, नेपाल |
| लक्ष्य | चराहरू तथा तिनका वासस्थान संरक्षण |
मूल सङ्गठनहरू | बर्डलाइफ इन्टरनेसनल |
| वेबसाइट | www |
नेपाल पंक्षी संरक्षण सङ्घ वा बर्डलाइफ नेपाल, सन् १९८२ मा चराहरू तथा तिनका वासस्थान संरक्षणको लागि स्थापना भएको संस्था हो ।[१] यसको प्रधान कार्यालय काठमाडौँमा अवस्थित छ ।
सन्दर्भ सामग्री
[सम्पादन]- ↑ "हाम्रो बारेमा", बर्डलाइफ नेपाल, नेपाल पंक्षी संरक्षण सङ्घ, मूलबाट २८ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१८।