नेपाल पंक्षी संरक्षण सङ्घ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल पंक्षी संरक्षण सङ्घ
गठन१९८२
स्थापना स्थानकाठमाडौँ, नेपाल
उद्देश्यचराहरू तथा तिनका वासस्थान संरक्षण
मूल सङ्गठन
बर्डलाइफ इन्टरनेसनल
वेबसाइटwww.birdlifenepal.org

नेपाल पंक्षी संरक्षण सङ्घ वा बर्डलाइफ नेपाल, सन् १९८२ मा चराहरू तथा तिनका वासस्थान संरक्षणको लागि स्थापना भएको संस्था हो ।[१] यसको प्रधान कार्यालय काठमाडौँमा अवस्थित छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "हाम्रो बारेमा", बर्डलाइफ नेपाल, नेपाल पंक्षी संरक्षण सङ्घ, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१८ 

बाह्य कडिहरू[सम्पादन गर्ने]