नेपाल बाघचाल तथा बुद्धिचाल संघ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल बाघचाल तथा बुद्धिचाल सङ्घ राष्ट्रिय खेलकुद परिषद्, नेपालमा दर्ता भएको संस्था हो ।

स्थापना[सम्पादन गर्नुहोस्]

यस संघको स्थापना वि.सं. २०३७ सालमा भएको हो । यसको स्थापना हुँदा अध्यक्ष अनिन्द्र जोशी, सचिव रामवीर श्रेष्ठ, सहसचिव विजय शर्मा, कोषाध्यक्ष रविनराज भण्डारी तथा सदस्यहरूः हिराबहादुर स्थापित, पुण्यरत्न स्थापित, दिलरत्न शाक्य, गणेश रञ्जित, चन्द्रनारायण सुहाकार र श्रीरत्न श्रेष्ठ थिए ।