नेपाल भाषा विकिपिडिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Favicon of Wikipedia नेपाल भाषा विकिपिडिया
Wikipedia-logo-v2-new.png
साइटको प्रकार
इन्टरनेट विश्वकोष आयोजना
उपलब्ध भाषानेवारी भाषा
मालिकविकिमिडिया फाउन्डेसन
वेबसाइटnew.wikipedia.org
व्यावसायिकहैन
दर्ताऐच्छिक

नेपाल भाषाको विकिपिडिया, विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालित नेवारी भाषाको विकिपिडिया संस्करण हो। नेपाल भाषाको विकिपिडियामा हालसम्म ७०,००० लेखहरू छन्। [१] नेपाल भाषा नेवारहरूको मातृभाषा हो। नेवारहरू नेपालमा सांस्कृतिक रूपमा धनी जनजातीय समूह हुन्।

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. "नेपाल भाषा विकिपिडिया" 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]