नेवारी भाषा विकिपिडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Favicon of Wikipedia नेपाल भाषा विकिपिडिया
साइटको प्रकार
इन्टरनेट विश्वकोष आयोजना
उपलब्ध भाषानेवारी भाषा
मालिकविकिमिडिया फाउन्डेसन
युआरएलएनइडब्लु.विकिपिडिया.ओर्ग
व्यवसायिकहैन
दर्ताऐच्छिक

नेपाल भाषाको विकिपिडिया, विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालित नेवारी भाषाको विकिपिडिया संस्करण हो। नेपाल भाषाको विकिपिडियामा हालसम्म ७०,००० लेखहरू छन्। [१] नेपाल भाषा नेवारहरूको मातृभाषा हो। नेवारहरू नेपालमा सांस्कृतिक रूपमा धनी जनजातीय समूह हुन्।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल भाषा विकिपिडिया" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]