नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
स्वरूप
(नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट अनुप्रेषित)
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान | |
| पूर्वाधिकारी | नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान |
|---|---|
| गठन | १९८२ |
| प्रधान कार्यालय | Khumaltar, Lalitpur |
आधिकारिक भाषा | Nepali and English |
| मालिक | |
मूल सङ्गठनहरू | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय |
| सम्बद्धता | International Science Council |
| वेबसाइट | www |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (अक्टोबर २०११) |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख सेप्टेम्बर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, पहिले नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल सरकारको मातहतमा रहेको विज्ञान तथा प्रविधिको क्षेत्रको सर्वोच्च तथा स्वतन्त्त्र कार्य सम्पादन गर्ने संस्था हो। सन् १९८२मा स्थापना भएको यस संस्थाको उदेश्य देशमा विज्ञान तथा प्रविधिको विकास गर्नु हो। मौलिक प्रविधिको जगेर्ना गर्दै विज्ञान प्रविधिको विकास मार्फत देशको विकासमा टेवा दिने उदेश्य रहेको यस संस्थाको प्रधान कार्यलय काठमाडौँको खुमलटारमा रहेको छ।[१]
सम्पर्क ठेगाना
[सम्पादन गर्नुहोस्]नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
गोश्वरा हुलाक पोष्ट बक्स: ३३२३
खुमलटार, लालितपूर, नेपाल
फोन:९७७-१-५५४७७१४, ५५४७११५, ५५४७७१७, ५५५७७१९
फ्याक्स:९७७-१-५५४७७१३
ईमेल: ronast@mos.com.np
आधिकारीक वेबसाईट
[सम्पादन गर्नुहोस्]www.nast.org.np नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान