नोथ
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | सांस्कृतिक: i, iii, iv |
सन्दर्भ | 659 |
सूचीकृत | १९९३ (१७ औं सत्र) |
नोथ (/ˈnaʊθ/; आइरिस: Cnoghbha) आयरल्यान्डमा अवस्थित बोइन नदीको उपत्यकामा रहेको प्राचिन चिहान हो । यो सन् १९९३ मा युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा नोथ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।