नोथ
स्वरूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सांस्कृतिक: i, iii, iv |
स्रोत | 659 |
दर्जा प्राप्त | १९९३ (१७ औं शत्र) |
नोथ (/ˈnaʊθ/; आइरिस: Cnoghbha) आयरल्यान्डमा अवस्थित बोइन नदीको उपत्यकामा रहेको प्राचिन चिहान हो । यो सन् १९९३ मा युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा नोथ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।