सामग्रीमा जानुहोस्

न्यायालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अदालत (प्रायः सरकारी) निकाय हो जसले कानुनको शासन अनुसार न्यायिक प्रशासनले नागरिक, आपराधिक र प्रशासकीय मामिलामा कार्य गर्दछ। अदालतको व्याख्या र लागू गर्ने अदालतहरूको प्रणालीलाई सामूहिक रूपमा न्यायपालिका भनिन्छ ।

अदालत

संस्कृतबाट

अदालत

  1. न्यायालय; न्याय इन्साफ गरिने ठाउँ
  2. न्यायाधीश वा मुद्दा-मामिला फैसला गर्नेहरूको इजलास
  1. अङ्ग्रेजी: Court

सम्बन्धित लेख

[सम्पादन गर्नुहोस्]

कानुन न्याय वकालत