नासा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(न्यासा बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)
NASA logo.svg
नासा प्रतिक चिन्ह
आदर्श वाक्य: सबैका लागि फाइदा[१]
निकाय संक्षेप
स्थापना: जुलाई २९, १९५८ (1958-07-29) (५९ वर्ष अघि)
एजेन्सी नाका (१९१५-१९५८)[२]
सम्बन्धन: संयुक्त राज्य सरकार
प्रधान कार्यालय: वाशिङटन डी.सी.
३८°५२′५९″ उत्तर ७७°०′५९″ पश्चिम / ३८.८८३०६° उत्तर ७७.०१६३९° पश्चिम / 38.88306; -77.01639
कर्मचारी: १८,१००+[३]
बार्षिक बजेट: US$१७.८ बिलियन (आ.व.२०१२)<[४]
अरु पनि हेर्नुहोस नासा बजेट
निकाय: कार्यकारीहरू: चार्ल्स बोल्डेन, प्रशासक
लोरी गार्भर, तत्कालिन प्रशासक
वेबसाइट:
nasa.gov

संयुक्त राज्य अमेरिकाको सरकारद्वारा २९ जुलाई, १९५८ मा राष्ट्रपति ड्वाइट डी. आइजेनहावरले स्थापित राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (National Aeronautics and Space Administration)को छोटकारी नाम नासा (NASA) हो । त्यसको अपलो नामक अन्तरीक्ष कार्यक्रमद्वारा मानव पहिले चन्द्रमा पुग्यो ।

इतिहास[सम्पादन गर्ने]

अन्तरिक्ष उडान[सम्पादन गर्ने]

आलोचना[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Lale Tayla and Figen Bingul (२००७), "NASA stands "for the benefit of all."—Interview with NASA's Dr. Süleyman Gokoglu", The Light Millennium, अभिगमन मिति सेप्टेम्बर २९, २०५४ 
  2. U.S. Centennial of Flight Commision, NACA. Centennialofflight.gov. Retrieved on 2011-11-03.
  3. "NASA workforce profile", NASA, जनवरी ११, २०११, अभिगमन मिति डिसेम्बर १७, २०१२ 
  4. Teitel, Amy (डिसेम्बर २, २०११), "A Mixed Bag for NASA's 2012 Budget", DiscoveryNews, अभिगमन मिति जनवरी ३०, २०१२