पटाया
Jump to navigation
Jump to search
पटाया พัทยา |
|||
---|---|---|---|
— विशेष शहर — | |||
पटाया सिटी เมืองพัทยา | |||
![]() |
|||
|
|||
निर्देशाङ्क: १२°५५′३९″ उत्तर १००°५२′३१″ पूर्व / १२.९२७५०° उत्तर १००.८७५२८° पूर्वनिर्देशाङ्क: १२°५५′३९″ उत्तर १००°५२′३१″ पूर्व / १२.९२७५०° उत्तर १००.८७५२८° पूर्व | |||
देश | थाईल्याण्ड | ||
प्रान्त | चोनबुरी | ||
मुयाङ | मुयाङ पटाया | ||
सरकार | |||
- प्रकार | स्व प्रशासित नगरपालिका | ||
- मेयर | इटिपोल खुनप्लोम | ||
क्षेत्रफल | |||
- जम्मा | २२.२ किमी२ (८.६ वर्ग मी) | ||
जनसङ्ख्या (२०१०) | |||
- जम्मा | १०७,४०६ | ||
- जनघनत्व | ४,८३८.१/किमी२ (१२,५३०.६/वर्ग मी) | ||
दर्ता गरिएका वासीहरू | |||
समय क्षेत्र | थाइल्याण्ड (युटिसी+७) | ||
आइएसओ ३१६६-२ | TH-S | ||
वेबसाइट | www.pattaya.go.th |
पटाया (थाई: พัทยา, उच्चारण (सहायता जानकारी)) थाइल्याण्डको राजधानी बैंकक पछी दोश्रो प्रमुख पर्यटकीय स्थल हो । यो थाइल्याण्डको खाडीको पूर्वी तटमा बैङ्ककबाट लगभग १६५ किमी. दक्षिण पूर्वमा स्थित छ । यो थाइल्याण्डको चोनबुरी प्रान्तमा स्थित छ तर यो उसको भाग होइन । पर्यटनको हिसाबले यो स्थान प्रसिद्ध रहेको छ । सन् २००७ को जनगणना अनुसार यहाँको दर्ता गरिएका बासीहरूको जनसङ्ख्या १,०७,४०६ रहेको छ ।[१]
इतिहास[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Pattaya population statistic according to residents registration 1997–2007 (Thai only)", Pattaya City Registrar Office, अन्तिम पहुँच २९ नोभेम्बर २००७।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा पटाया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
पटाया विकिभोएजबाट यात्रा गाइड