परिवर्तित चट्टान
स्वरूप
परिवर्तित चट्टान तीन मुख्य चट्टानको प्रकार मध्ये एक हो । बाँकी दुई प्रकारहरू आग्नेय चट्टान र पत्रे चट्टान हुन् । मूल चट्टान ताप र दबावमा परेपछि यो आफ्नो शारीरिक वा रासायनिक परिवर्तन भएर यस्ता चट्टान बन्दछन् ।
विकिमिडिया कमन्समा परिवर्तित चट्टान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।