परिवर्तित चट्टान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिवर्तित चट्टान तीन मुख्य चट्टानको प्रकार मध्ये एक हो । बाँकी दुई प्रकारहरू आग्नेय चट्टानपत्रे चट्टान हुन् । मूल चट्टान ताप र दबावमा परेपछि यो आफ्नो शारीरिक वा रासायनिक परिवर्तन भएर यस्ता चट्टान बन्दछन् ।