पत्रे चट्टान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पत्रे चट्टान तीन मुख्य चट्टानको प्रकार मध्ये एक हो । बाँकी दुई प्रकारहरू आग्नेय चट्टानपरिवर्तित चट्टान हुन् । यो चट्टानमा मिनिरल र जैबिक अवसेस पाउन सकिन्छ ।