पत्रे चट्टान
स्वरूप
पत्रे चट्टान तीन मुख्य चट्टानको प्रकार मध्ये एक हो । बाँकी दुई प्रकारहरू आग्नेय चट्टान र परिवर्तित चट्टान हुन् । यो चट्टानमा मिनिरल र जैबिक अवसेस पाउन सकिन्छ ।
विकिमिडिया कमन्समा पत्रे चट्टान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।