परिवारको प्रकारहरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिवार भन्नाले कुनै पनि एकै छाना मुनि बस्ने व्यक्तिहरूको समूहलाई जनाउँछ। यस समूहामा रहने व्यक्तिहरू जुन रगतको नाताद्वारा या अन्य कुनै सामाजिक नाता जस्तै धर्मपुत्र या धर्मपुत्रीको कारणबाट एक अर्कामा सम्बन्धित रहन्छन। मुख्य दुई प्रकारको परिवार हुन्छ :