पल शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पल शाह
जन्म १९८९
दाङ
राष्ट्रियता नेपाली
पेशा नायक
कार्यकाल २०१२ देखि हालसम्म

पल शाह एक चर्चित नेपाली नायक हुन् । उनको पहिलो भिडीयो तिम्रो यादमा रहन्छु अचेल जसले उनलाई चर्चित बनायो । उनले १५० भन्दा बढी भिडीयो गरिसकेका छन् । उनले यस क्षेत्रमा नाई नभन्नू ल ४ बाट डेब्यु गरेका हुन । उनि यस क्षेत्रमा २०१२ देखी हालसम्म कार्यरत छन् ।

पेशागत जीवनी[सम्पादन गर्ने]

पलले पेशागत जीवन म्युजिक भिडियो बाट शुरु गरेकी हुन् । हाल उनि चलचित्र अभिनय तर्फ अघाडी बढेका छन ।

म्युजिक भिडीयो[सम्पादन गर्ने]

२०१२

  • को होला त्यो
  • हनी बनी

२०१३

  • पुर्णिमाको चन्द्रमा
  • आइ लभ यु

२०१४

  • पुनरजन्म
  • फिदा
  • नयन भरी

२०१५

  • तिमी बिना
  • तिमीलाई

२०१६

  • यो सास
  • जिन्दगीको यात्रा

अभिनित चलचित्रहरू[सम्पादन गर्ने]

  • नाइँ न भन्नु ल-४
  • प्रेमगित-२
  • म यस्तो गीत गाउँछु

अवार्ड[सम्पादन गर्ने]

  • डी सिने अवार्ड २०७२
  नाइँ न भन्नु ल-४

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]