पवई ताल
स्वरूप
पवई ताल | |
---|---|
रहेको स्थान | मुम्बई, महाराष्ट्र |
भौगोलिक निर्देशांक | १९°०८′N ७२°५५′E / १९.१३°N ७२.९१°E |
प्रकार | कृतिम ताल |
सिंचित क्षेत्रफल | ६.६१ किमी२ (२.५५ वर्ग माइल) |
सिंचित क्षेत्र | भारत |
अधिक गहिराई | १२ मी (३९ फिट) |
सतहको उचाई | ५८.५ मी (१९१.९३ फिट) |
बसोबास | पवई |
पवई ताल भारतको मुम्बईमा स्थित पवई उपत्यका अवस्थित मानव निर्मित ताल हो । यस तालको किनारमा रहेको पवई सहरको नामबाट नै यसको नामकरण बनेको हो । यो तालको गहिराई ३ मिटर देखि अधिकतम १२ मिटर सम्म रहेको छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पवई ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Powai Lake विकियात्रामा यात्रा सहयोगी
- गूगल म्यापमा पवई ताल
- पवई मन्दिर वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-१६ मिति
- All Info on powai categorized