पश्चिम बङ्गाल अग्निशमन सेवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पश्चिम बङ्गाल अग्निशमन सेवा राज्यको स्वामित्व भएको सेवा हो जसले कोलकाता शहर सहित भारतीय राज्य पश्चिम बङ्गाल भरी आगो / बचाव आह्वानमा हाजिर हुदछ। अग्निशमन सेवा ११ डिवीजनमा ९५ अग्नी स्टेशन छ। त्यसको निपटानमा ३५० भन्दा धेरै अग्नी उपकरणहरूको साथ ७,५०० कर्मिहरु छन।

कोलकताको लालबजार अग्नी स्टेसन

पश्चिम बङ्गालको अग्निशमन सेवा देशको सबै भन्दा पुरानो अग्नी सेवा हो। यो सङ्गठन निर्माण गर्न १९५० मा कलकत्ता फायर ब्रिगेड र बङ्गाल अग्नि सेवा एकिकरण गरियो। १९५० मा, अग्निशमन सेवा ऐन लागु गरियो र अग्नी रोकथाम र अग्नी सुरक्षा नियमावली शामिल गरेर १९९६ मा संशोधन गरियो । १०३ अग्नी स्टेशन चलिरहेको छ। ३५० भन्दा धेरै अग्नी उपकरणहरूको साथ ८००० करीब फायर फोर्स सेवामा छन।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Govt of West Bengal, "Official Site of Government of West Bengal, India", Westbengal.gov.in, अन्तिम पहुँच २०१२-०२-०१ 

वाह्य सम्पर्क[सम्पादन गर्नुहोस्]