पाँगो माटो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाँगो माटो बढि उब्जाउ हुने मलिलो माटो हो[स्रोत नखुलेको]। नदिनालाले अन्य क्षेत्रबाट बगाएर वेँसी तथा तराई क्षत्रमा ल्याएको पातपतिङ्गर मिसिएर यस्तो माटो बनेको हुन्छ[स्रोत नखुलेको]। यस किसिमको माटोमा चुन, फास्फोरस र पोटास आदि खनिज मिश्रण हुन्छ[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]