पाँडे काजी
पाँडे काजी एक प्राचिन भारदारी सम्बोधन हो[स्रोत नखुलेको]। पाँडे थरका काजी उपाधि पाएका पुरुषहरूलाई सम्बोधन गरिने आधारसूचक हो[स्रोत नखुलेको] । पाँडे भारदार परिवार वा पाँडे वंशका पुरुषहरूले काजी पदभार धारण गरी राष्ट्रसेवा गरेका थिए[स्रोत नखुलेको] ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]