पाइथागोरस साध्य
स्वरूप
कुनै पनि समकोण त्रिभुजको कर्णमा भुजाको वर्ग अरु दुई भुजहरूको वर्गहरूको योगसँग बराबर हुन्छ ।[१] दिएको चित्रमा
समकोण त्रिभुज ABC मा BC कर्ण AB लम्ब र AC आधार हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ हाम्रो गणित कक्षा-८