पाकिस्तान महिला क्रिकेट टिम
स्वरूप
Association | पाकिस्तान क्रिकेट बोर्ड |
---|---|
आइसिसी मान्यता | पूर्ण सदस्य (१९५२) |
आइसिसी क्षेत्र | एसिया |
प्रशिक्षक | मोहताशिम रशीद |
कप्तान | सना मीर |
पहिलो टेस्ट | |
पाकिस्तान बनाम श्रीलङ्का (कोलम्बो; १७ अप्रिल १९९८) | |
पहिलो ओडिआइ | |
पाकिस्तान बनाम न्युजिल्यान्ड (क्रिश्चर्च; २८ जनवरी १९९७) | |
पहिलो टि२० | |
पाकिस्तान बनाम आयरल्यान्ड (डबलिन; २५ मे २००९) | |
विश्वकप | |
सहभागी | ३ (first in १९९७) |
उत्कृष्ट नतिजा | ६औं (२००९) |
विश्वकप छनौट | |
सहभागी | ३ (first in २००३) |
उत्कृष्ट नतिजा | रनर अप २००८, २०११) |
टि२० विश्वकप | |
सहभागी | ४ (first in २००९) |
उत्कृष्ट नतिजा | प्रथम पूल, २००९, २०१० ,२०१४ |
टि२० विश्वकप छनौट | |
सहभागी | १ (first in २०१३) |
उत्कृष्ट नतिजा | विजेता २०१३ |
सम्म २६ फेब्रुअरी २०१७ |
पाकिस्तान महिला क्रिकेट टिम पाकिस्तानको एक अन्तर्राष्ट्रिय महिला क्रिकेट टिम हो जसको सञ्चालन पाकिस्तान क्रिकेट बोर्ड गर्दछ ।[१][२]
टिमले आफ्नो पहिलो टेस्ट क्रिकेट म्याच श्रीलङ्का महिला क्रिकेट टिम विरुद्ध १७ अप्रिल १९९८ मा कोलम्बोमा खेलेको थियो । जबकि पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय म्याच २८ जनवरी १९९७ मा क्रिश्चर्च मा न्युजिल्यान्ड महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो र पहिलो ट्वेन्टी-ट्वेन्टी म्याच २५ मे २००९ मा डबलिनमा आयरल्यान्ड महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो ।
टिममा वर्तमान कप्तान सना मीर हुन् जबकि कोच मोहताशिम रशीद हुन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Bowlers in baggy pants will bat for women's rights", अन्तिम पहुँच २६ फरवरी २०१७।
- ↑ "Women defy Pakistan road race ban", BBC News, अन्तिम पहुँच २६ फरवरी २०१७।