सामग्रीमा जानुहोस्

पानी ट्याङ्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पानी ट्याङ्की पानी भण्डारण गर्नको लागि एउटा कन्टेनर हो । यो पिउने पानी, खेतीपाती तथा बोटबिरुवाको लागि सिँचाइ, घरपालुवा पशुलाई खुवाउन, रासायनिक उत्पादन र अन्य धेरै प्रयोगका लागि पानी भण्डारण गर्नको उपयोगी हुन्छ। पानीको ट्याङ्की बनाउन प्लास्टिक (पोलिथिलीन, पोलीप्रोपाइलिन), फाइबरग्लास, कंक्रीट, ढुङ्गा, स्टिल जस्ता विभिन्न सामग्रीहरू प्रयोग गरिन्छ । दक्षिण एसियामा माटोका भाँडाहरू पनि पानी भण्डारणका लागि प्रयोग गर्ने गरेको पाइन्छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]