पानी पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पानी पोखरेल पोखरेल थरभित्रको एक कुलघरान हो । यस कुलका मूलपुरुष काशीदास भट्ट हुन् । [१] यस कुलका व्यक्तिहरू आत्रेय गोत्रका हुन् ।

पानी पोखरेलका पूर्वजहरू[सम्पादन गर्नुहोस्]

विभिन्न वंशावली र ऐतिहासिक अनुसन्धानका आधारमा आत्रेय गोत्रधारी ब्राह्मणहरूका पूर्वज सोमनाथ हुन् । सोमनाथदेखि काशीदास (कुशभद्रा) सम्मका पूर्वजहरूको नाम यसप्रकार रहेको पाइन्छ:

क्र.सं. पूर्वजको नाम विक्रम सम्बत् कैफियत
सोमनाथ ५२० (आत्रेय ब्राह्मणहरूका मूल पुरुष)
रङ्गनाभ ५५८
पुरनाभ ५९४
ब्रह्मनाभ ६३१
प्रसरनाभ ६८०
भीमदेव ७१८
पूर्णदेव ७५६
देवदेव (देव शर्मा) ७९१
कश्यपदेव ८३५
१० विकुशभद्र प्रथम ८५६
११ हरिशङ्कर ८७७
१२ शिवशङ्कर ८९७
१३ विकुशभद्र द्वितीय ९२०
१४ काशीदास (कुशभद्रा) ९५० पानी पोखरेलका मूल पुरूष

काशीदास(कुशभद्रा) देखि कपिलदेवसम्मका पूर्वजहरू :

क्रं.सं. नाम वि.सं. कैफियत
जयाकर ९८०
शिवदास १००५
विष्णुदास १०३०
जयदास १०५५
दिवोदास १०७७
धर्मदास ११००
देवाखर ११२४
सेवाकर ११५३
शेखर ११८०
१० होमकार/इमुकर १२२०
११ रघुनन्दन १२४२
१२ भास्कर/सैगुणा १२६५
१३ कपिलदेव १२९०

................. ....................... ........ . . .................. ............ .........

  • खडूपाध्याय
  • चाम्पाध्याय
  • बनारशी (बनारशीका ११ भाइ छोरा मध्ये जनकलाल साइला छोरा हुन्)
      • जनकलाल (जनकलाल का १ मात्र छोरा हुन् अगन्धर )
      • अगन्धर (अगन्धर का ६ भाइ छोरा र २ बहिनी छोरि हुन् )

कपिलदेव पोखरेल खार्पा, जफे, जतनपुर, सिमपानी र सालुकका पोखरेलहरूका पूर्वज (पुर्खा) हुन् ।

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. ऐजन ऐजन (२०६०), पौडेल वंशावली, चितवन : आत्रेयवंश अनुसन्धान