पाब्लो पिकासो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पाब्लो पिकासो
पाब्लो पिकासो, सन् १९६२ मा
न्वारनको नाम पाब्लो डिएगो खोसे फ्रान्थिस्को दे पाउला खुआन नेपोमुथेनो मारिया दे लोस रेमेदिअोस थिप्रियानो दे ला सान्तिसिमा त्रिनिदाद रुइथ ई पिकासो[१]
जन्म (१८८१-१०-२५)२५ अक्टोबर १८८१
मालागा, स्पेन
मृत्यू ८ अप्रिल १९७३(१९७३-०४-०८) (९१ वर्ष)
मोगनिस, फ्रान्स
राष्ट्रियता स्पेनी
विधा पेन्टिङ, चित्रकला, मूर्तिकार, लेखक, डिजाइनर
तालिम होजे रुइज वाई ब्लासको (पिता),
रियल एकेडमी डी बेल्लास आर्ट्स
अभियान घनवाद
प्रमुखकार्य "गुयेरनिका" (१९३७)
द विपिङ्ग वोमन (१९३७)

पाब्लो पिकासो (स्पेनी: [ˈpaβlo piˈkaso]; २५ अक्टोबर १८८१ – ८ अप्रिल १९७३), एक स्पेनी पेन्टर, मूर्तिकार, डिजाइनर, कवि तथा नाटकलेखक थिए जसले आफ्नो जीवनको वयस्क समय फ्रान्समा बिताएका थिए। उनी बीसौं शताब्दीका सबैभन्दा चर्चित, विवादास्पद र समृद्ध कलाकार थिए । उनले आफ्नो तीक्ष्ण रेखाहरुको प्रयोग गरेर घनवाद अभियानलाई जन्म दिएका थिए। पिकासोको कलाकृतिहरू मानव कल्पनाको जीवित दस्तावेज हुन्।[२][३]


जीवनी[सम्पादन गर्ने]

बाल्यकाल[सम्पादन गर्ने]

१८८९ मा आफ्नो बहिनी लोला संग पाब्लो पिकासो


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Pablo Picasso Biography", Biography.com, अभिगमन मिति ११ अगस्ट २०१४ 
  2. "The Guitar, MoMA", Moma.org, अभिगमन मिति ३ फेब्रुअरी २०१२ 
  3. "Sculpture, Tate", Tate.org.uk, अभिगमन मिति ३ फेब्रुअरी २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]