पामेला एन्डरसन
स्वरूप
पामेला एंडरसन | |
---|---|
जन्म | पामेला डेनिस एंडरसन १ जुलाई १९६७ लेडीस्मिथ, ब्रिटिश कोलंबिया, कनाडा |
पेशा | अभिनेत्री, मोडल, निर्माता, समाजवादी, निर्माता, लेखिका, पूर्व शोगर्ल |
कार्यकाल | १९८९–हाल सम्म |
जीवनसाथी | टमी ली ( वि १९९५–१९९८)किड रक ( वि २००६–२००७)रिक सालोमन ( वि २००७–२००८) |
समकक्षी | टमी ली (१९९९–२००१; २००८–२००९) मार्कस शेनकेंबर्ग (२०००–२००१) किड रक (२००१–२००३) |
वेबसाइट | http://pamelaanderson.com/ |
पामेला डेनिस एंडरसन (अङ्ग्रेजी: Pamela Denise Anderson, जन्म १ जुलाई १९६७) एक कनेडियाई अभिनेत्री, मोडल, निर्माता, लेखिका, समाजवादी र पूर्व शोगर्ल हुन् जो होम इम्प्रूवमेंट, बेवाच र वि.आई.पी जसलाई टेलिभिजन टेली चलचित्रहरूमा अफ्नु अभिनयको लागि जनिने गर्छ। उनीलाई फेब्रुअरी १९९०को प्लेबयको प्लेमेट अफ द मंथ छानिएको थियो। उनको साथमा अमेरिका र क्यानाडाको दोहरो राष्ट्रीयता छ।
जीवनी
[सम्पादन गर्नुहोस्]उनको जन्म जुलाई १, १९६७मा लेडीस्मिथ, ब्रिटिश कोलंबिया, क्यानाडामा भएको थियो । उनी १२ बर्सको एक २५ वर्षको मान्छेले उनको बलात्कार गरेको थियो र उनी १४ वर्षको हुदा उनको बोइ फ्रयन्ड र ६ अरुले उनको सामुहिक बलात्कार गरेका थिए।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Pamela Anderson: I Was Gang Raped in High School, Abused as Kid", NBC News, मे १९, २०१४, अन्तिम पहुँच मे १९, २०१४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- ढाँचा:DMOZ
- Pamela Anderson प्लेब्वाई अनलाइनमा
- इन्टरनेट चलचित्र डेटाबेसमा Pamela Anderson