पिएचपी
स्वरूप
पिएचपि (अङ्ग्रेजी : PHP) एउटा वेबसाईट निर्माण गर्न सकिने लचकता पुर्ण प्रोग्रामिङ भाषा हो । पि एच पि (पिएचपि)लाई सजिलैसँग एच.टी.एम.एल.सँग जोडेर कुनै पनि वेबसाईटलाई डाइनामिक बनाउन मिल्ने हुदाँ यो धेरै नै लोकप्रिय छ । यो एउटा सर्वर साईट स्क्रिप्टिङ भाषा हो ।
पि एच पि कोडको सानो उदाहरण
[सम्पादन गर्नुहोस्]<?php
echo("नमस्ते"); ?>
इतिहास
[सम्पादन गर्नुहोस्]प्रारंभिक संस्करण
[सम्पादन गर्नुहोस्]पीएचपी विकास १९९४ मा रसमस लेरडर्फ रास्मस लेर्दोर्फद्वारा PHP को इतिहासको प्रस्तुति सांता क्लारा, कैलिफोर्नियामा MySQL सम्मेलन मा दिईएको हो[१][२] ले सुरु गर्नु भयो । पि एच पि को इतिहास बिस्तृतमा यहाँ गएर हेर्न सकिन्छ ।[३]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Lerdorf, Rasmus, "PHP on Hormones " (अङ्ग्रेजीमा)।
- ↑ itc
.conversationsnetwork .org /shows /detail3298 .html - ↑ "History of PHP– PHP को इतिहास" (अङ्ग्रेजीमा), php.net। us3
.php .net /manual /en /history .php .php
बाहरी कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा पिएचपी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।