वेबसाइट
Jump to navigation
Jump to search
वेबसाइट वेबपृष्ठहरूको एक समूह हो जुन एक अर्को पृष्ठसँग जोडिएका हुन्छन्। कुनै पनि व्यक्तिले कुनै पनि वेबसाइट एक प्रकारको इन्टरनेटसँग जोडिएको कम्प्युटरबाट खोलेर हेर्छन। वेबसाइटहरू इन्टरनेट भएका मोबाइल फोन अथवा टेलिभिजनबाट पनि हेर्न सकिन्छ। वेबसाइटहरू कम्प्युटर वेबसर्भरको मद्दतले खोलिन्छ।
![]() |
विकिमिडिया कमन्समा वेबसाइट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |