पिज्जा हट
Jump to navigation
Jump to search
उद्योग | रेष्टुरेन्ट |
---|---|
वेबसाइट | pizzahut.com |
पिज्जा हट एक अमेरिकि चेन तथा अन्तराष्ट्रिय फ्रेंचाइज कम्पनी हो । यसले विभिन्न प्रकारका पिज्जा लगायत पास्ता, ब्रेडस्टिक तथा गार्लिक ब्रेड विक्रि गर्ने गर्दछ । यस कम्पनीको स्थापना सन् १९५८ मा डान तथा फ्रान्क कार्नीले गरेका थिए ।