पिज्जा हट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पिज्जा हट
उद्योग रेष्टुरेन्ट
वेबसाइट pizzahut.com


पिज्जा हट एक अमेरिकि चेन तथा अन्तराष्ट्रिय फ्रेंचाइज कम्पनी हो । यसले विभिन्न प्रकारका पिज्जा लगायत पास्ता, ब्रेडस्टिक तथा गार्लिक ब्रेड विक्रि गर्ने गर्दछ । यस कम्पनीको स्थापना सन् १९५८ मा डान तथा फ्रान्क कार्नीले गरेका थिए ।