पिटर महान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पीटर महानबाट अनुप्रेषित)
पीटर महान

पीटर महान (रूसी: Пётр Великий प्योत्र् वेलीकिय्, Пётр Первый प्योत्र् पेर्विय् ;३० मई १६७२ - २८ जनवरी १७२५) — सन् १६८२ देखि रूस को जार तथा सन १७२१ देखि रूसी साम्राज्यको प्रथम सम्राट र इतिहासको विश्वविख्यात राजनीतिज्ञ थिए।