जार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जार पिटर द ग्रेट, जसले रूसमा 1682-1725 सम्म शासन गरे

जार वा त्सार( रूसी : царь; युक्रेनी: цар; अंग्रेजी : czar वा tsar ) रूस र अन्य धेरै स्लाभिक संस्कृतिहरूमा सम्राट वा राजाको लागि शब्द हो। रानी र महारानीलाई त्सारिना वा जरिना भनिन्छ। रुसी साम्राज्यमा पनि महाराजालाई ‘जार’ उपाधिले चिनिन्थ्यो । यो मूल रूपमा ल्याटिन शब्द 'सिजर' बाट आएको हो। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Russia: people and empire, 1552-1917 वेब्याक मेसिन अभिलेखिकरण २०१४-०६-२७ मिति, Geoffrey Hosking, Harvard University Press, 1997, ISBN 978-0-674-78119-1, ... intermittently employed the title Tsar' (Caesar or Emperor), when they felt they could get it acknowledged. This symbolic acquisition of authority culminated in the coronation of Ivan IV as Tsar in 1547 ...
"https://ne.wikipedia.org/w/index.php?title=जार&oldid=1204154" बाट अनुप्रेषित