सामग्रीमा जानुहोस्

पुणे सम्झौता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पूना सम्झौता सन् १९३० मा ब्रिटिश भारत सरकारको व्यवस्थापिका चुनावमा आरक्षणको विशयमा महात्मा गान्धी र अम्बेडकर बीचमा भएको एउटा सम्झौता हो। यसलाई २४ सेप्टेम्बर १९३२ मा पुणेमा बनाइएको थियो। उनीहरू अन्तमा पछडिएको वर्गलाई १४८ चुनावी सिट दिन सहमत भए। [१]

चुनावी सिटको बाडफाड

[सम्पादन]
मद्रास ३०
बम्बई र सिन्ध १५
पंजाब ८
बिहार र उड़ीसा १८
केन्द्रीय प्रान्त २०
असम ७
बंगाल ३०
संयुक्त प्रान्त २०
कुल १४८

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Original text of the Poona pact", ambedkar.org, अन्तिम पहुँच २९ नोभेम्बर २०१७।