सामग्रीमा जानुहोस्

पुराजीवक कल्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्यालियोजोइक महाकल्प

५४.१ -२५.१ करोड वर्ष पूर्व
प्यालियोजोइक महाकल्पको मुख्य घटनाक्रम

Key events in the Paleozoic

-550 
-500 
-450 
-400 
-350 
-300 
-250 
An approximate timescale of key Paleozoic events.

Axis scale: millions of years ago.

प्यालियोजोइक इराको अवधि करिब ५४ करोड वर्ष अघिदेखि २५ करोड वर्षसम्मलाई मानिन्छ । यस अवधिका पत्रे चट्टानहरूमा रहेका अवशेषहरूको अध्ययनबाट जीव र वनस्पतिहरूको विकास भएको पाइन्छ । त्यस्तै वायु मण्डल एवम् जलवायुमा परिवर्तन भएको अनुमान गरिन्छ । यस अवधिमा स्थल तथा जलमा रहने मेरुदण्ड ढाड नभएका र ढाड भएका जीवहरूको विकास भएको प्रमाणहरू पत्ता लागेका छन् ।