पुरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पुरी
ପୁରୀ
—  शहर  —
पुरी सहरका दृष्यहरू
पुरी is located in उडिसा
पुरी
पुरी
निर्देशाङ्क: १९°४८′३८″ उत्तर ८५°४९′५३″ पूर्व / १९.८१०५६° उत्तर ८५.८३१३९° पूर्व / 19.81056; 85.83139निर्देशाङ्क: १९°४८′३८″ उत्तर ८५°४९′५३″ पूर्व / १९.८१०५६° उत्तर ८५.८३१३९° पूर्व / 19.81056; 85.83139
राष्ट्र  भारत
राज्य उडिसा
जिल्ला पुरी
सरकार
 - Chairperson, Municipality
अवनति ० मी (० फिट)
समय क्षेत्र आइएसटी (युटिसी+५:३०)
हुलाक कोड 75200x
Telephone code 06752
गाडी दर्ता OD-13

पुरीपूर्वी भारतको उडिसा राज्यमा पर्ने एक सहर हो । यो उडिसा राज्यको केन्द्र भुवनेश्वरबाट ६० किलोमिटर दक्षिणमा बंगालको खाडीमा अवस्थित छ । यहाँ ११ औं शताब्दीमा जगन्नाथ मन्दिरको निर्माण भए पछि यस स्थानलाई जगन्नाथ पुरीको नामले पनि चिनिन थालियो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]