पुरुष प्रजनन प्रणाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पुरुष प्रजनन प्रणाली
Male anatomy en.svg
पुरुष प्रजनन प्रणालीमा भाग लिने अंगहरुको चित्र
Male genitals.jpg
पुरुष प्रजनन प्रणाली
ल्याटिन systema genitale masculinum

पुरुष प्रजनन प्रणाली अन्तर्गत ती अंगहरु समेटिन्छन् जुन पुरुष प्रजनन कार्यमा संलग्न हुन्छन् । पुरूषको संदर्भमा प्रजनन अंगहरु शरीरको बाहिरी भागमा पेटको तल्लो भागको आसपासको क्षेत्रमा रहेको हुन्छ ।

पुरुष प्रजनन प्रणालीका प्रमुख अंगहरु लिङ्गअण्डकोश हुन, जसले वीर्यशुक्रकिट उत्पादन गर्ने कार्य गर्छन । त्यहि वीर्यशुक्रकिट यौन सम्पर्क पश्चात महिलाको पाठेघरमा डिम्ब संग मिलेर भ्रूणको रुपमा विकसित हुन्छ र पछि बच्चाको रुपमा पैदा हुन्छ ।

बाहिरी अंगहरु[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]