पुस्सी रायट
Jump to navigation
Jump to search
पुस्सी रायट | |
---|---|
![]() पुस्सी रायट बेंडका सात सदस्य | |
व्यक्तिगत विवरण | |
उत्पत्ति | मस्को, रूस |
किसिम | पंक रक, प्रदर्शनको कला |
सक्रिय वर्ष | २०११ | –हाल सम्म
वेबसाइट | pussy-riot.livejournal.com |
सदस्यहरू | |
येकातेरीना सामूसेविच कई अज्ञात सदस्य | |
पुर्व सदस्य(हरू) | |
नादेजदा तोलोकोनिकोवा मरिया ऐलेयोखीना |
पुस्सी रायट (Pussy Riot, Пу́сси Ра́йот) एक रूसी नारीवादी पङ्क रक प्रदर्शन बेंडको समूह हो। यसमा लगभग ११ महिलाहरू रहेका छन्। समूह अगष्ट २०११मा मस्कोमा स्थापित भएको थियो। अदालत द्वारा उनीहरूलाई दुई बर्षकोको जेल सजाय सुनाइएको थियो किनभने बेंडको केही सदस्यहरूले इसा मसीह गिरजेघरमा व्लादिमीर पुतिनको बिरुद्ध एक पङ्क प्रदर्शन गरेका थिए। यस बेंडमा २० देखि ३२ वर्ष सम्मका महिलाहरु पर्ने गर्छन् ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिकथनमा पुस्सी रायट का सम्बन्धित भनाइहरू उपलब्ध छन् । |
![]() |
विकिमिडिया कमन्समा Pussy Riot सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |