पुस्सी रायट
स्वरूप
पुस्सी रायट | |
---|---|
व्यक्तिगत विवरण | |
उत्पत्ति | मस्को, रूस |
विधा | पंक रक, प्रदर्शनको कला |
सक्रिय वर्ष | २०११ | –हाल सम्म
वेबसाइट | pussy-riot |
सदस्यहरू | |
येकातेरीना सामूसेविच कई अज्ञात सदस्य | |
पूर्व सदस्य(हरू) | |
नादेजदा तोलोकोनिकोवा मरिया ऐलेयोखीना |
पुस्सी रायट (Pussy Riot, Пу́сси Ра́йот) एक रूसी नारीवादी पङ्क रक प्रदर्शन बेंडको समूह हो। यसमा लगभग ११ महिलाहरू रहेका छन्। समूह अगष्ट २०११मा मस्कोमा स्थापित भएको थियो। अदालत द्वारा उनीहरूलाई दुई वर्षकोको जेल सजाय सुनाइएको थियो किनभने बेंडको केही सदस्यहरूले इसा मसीह गिरजेघरमा व्लादिमीर पुतिनको बिरुद्ध एक पङ्क प्रदर्शन गरेका थिए। यस बेंडमा २० देखि ३२ वर्ष सम्मका महिलाहरू पर्ने गर्छन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिकथनमा पुस्सी रायट का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
विकिमिडिया कमन्समा पुस्सी रायट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Official blog
- Official Pussy Riotको च्यानल युट्युबमा हेर्नुहोस्
- Pussy Riotको च्यानल युट्युबमा हेर्नुहोस्
- इन्टरनेट चलचित्र डेटाबेसमा Pussy Riot - A Punk Prayer