पूर्वी रेनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्वी रेनल
युनेस्को विश्व सम्पदा क्षेत्र
टे गानो तालमा रहेको डुंगा
मापदण्डप्राकृतिक: ix
सन्दर्भ854
सूचीकृत१९९८ (२२ औं सत्र)
प्रमुख लेख - रेनल टापु

पूर्वी रेनल सोलोमन द्वीपमा अवस्थित विश्व सम्पदा क्षेत्र हो । यो सन् १९९८ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो र सन् २०१३ मा खतरामा परेका विश्व सम्पदा क्षेत्रहरूको सूचीमा परेको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]