पृथ्वीमान गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पृथ्वी मान गुरुङबाट अनुप्रेषित)
पृथ्वी मान गुरुङ
४ औं गण्डकी प्रदेशको प्रदेश प्रमुख
पद बहाली
१२ श्रावण २०७८
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीकृष्णचन्द्र नेपाली पोखरेल
पूर्वाधिकारीसीता कुमारी पौडेल
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाली कांग्रेस(?-२०२१)

पृथ्वीमान गुरुङ नेपालको गण्डकी प्रदेशका प्रदेश प्रमुख हुन्।[१] उनलाई साउन १२, २०७८ मा संघीय सरकारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका थिए। उनी सीता कुमारी पौडेलको ठाउँमा आएका थिए।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२१-०७-२७ 
  2. "प्रदेश प्रमुख पौडेल र यादव पदमुक्त", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२१-०७-२७ 
  3. "राष्ट्रपतिद्वारा दुई नयाँ प्रदेश प्रमुख नियुक्त (विज्ञप्तिसहित)", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२१-०७-२७