पेटेन्ट
Jump to navigation
Jump to search
पेटेन्ट वा एकस्व कुनै पनि अनुसन्धानकर्तालाई वा उसको मनोनित व्यक्तिलाई उनको अनुसन्धान सार्वजनिक बनाउनको लागि दिइने विशेष अधिकारको समूह हो। “एकस्व” भन्नाले कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिका सम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा सूत्रद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कारलाई जनाउँछ।[१] यो एक निश्चित अवधिको लागि दिइन्छ।
बाह्य कडीहरू[सम्पादन गर्ने]
- बौद्धिक सम्पत्ति कार्यालयहरूको निर्देशिका, विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्ल्यूआईपीओ) द्वारा बनाइएको
- एकस्व कार्यालयहरू, बेलायती पुस्तकालयद्वारा राखिएको