पेपा पिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पेपा पिग (अङ्ग्रेजी: Peppa Pig) बिट्रिस प्रिस्कुल एनिमेटेड टेलिश्रृखला हो । यसलाई एस्टलि बेकर डेभिसले इन्टरटेन्मे्ट वानको सहकार्यमा निर्देशन तथा निर्माण गरेका हुन् । यसलाई प्रथम पटक सन् २००४ मे ३१ मा प्रदर्शन गरिएको थियो । यो टेलिश्रृखला बिचमा दुई वर्षको लाई बन्द भएको थियो भने पछि सन् २०१५ फेब्रुअरी १४ पुन प्रदर्शन गरिएको थियो । हालसम्म यसको चार श्रृखला प्रदर्शन भई सकेको छ भने पाँचौ श्रृखला प्रर्दशनमा रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]